सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साना कम्युनिष्ट पार्टी हरुमाध्रुविकरण तिब्र : आज सात पार्टी विच एकता

काठ्माण्डौ

भृकुटी मण्डप स्थित रिपोर्टर्स क्लबको हलमा एक कार्यक्रम बिच सात कम्युनिष्ट पार्टी हरुले एकताको घोषणा गरेका छन् । तत्कालिन माओवादी केन्द्र र एमाले बिच भएको एकता लाई असहमति जनाउँदै माओवादी आन्दोलन को निरन्तरता  को लागि भन्दै गोपाल किराँती  को नेतृत्व मा गठन भएको नेकपा (माओबादी केन्द्र) मा पनि बैचारीक मतभेद रहेपछि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका भवीस्वर पराजुली को पुनर्गठीत नेकपा (माओबादी) केन्द्र संग बैचारीक समानता र नितिगत रुप मा कुरा मिलेको भन्दै नेपाल श्रमजीवि पार्टी ,नेपालकम्युनिष्ट पार्टी गणतान्त्रीक ,नयाँनेपाल राष्ट्रीय पार्टी ,नेकपा माक्स वादी ,पुर्व जनमुक्ति सेना एकता पार्टी ,थारु राष्ट्रीय मुक्ति मोर्चा नेपाल  बिच एकता भएको  हो  ।

पुनर्गठित नेकपा( माओबादी केन्द्र )का प्रमुख सल्लाहकार बिनोद आचार्यको शभापतित्व र पुनर्गठित नेकपा( माओबादी केन्द्र ) का अध्यक्ष भवीस्वर पराजुली को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल श्रमजीवि पार्टीको तर्फबाट हिमलाल शर्मा ,नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रीक)बाट कृष्ण प्रसाद पराजुली (के.  पि. कौडिण्य ),नयाँनेपाल राष्ट्रीय पार्टी बाट डम्बर बुढाथोकी ,नेकपा माक्सवादी बाट शुदर्शन पौडेल ,पुर्व जनमुक्ति सेना एकता पार्टी बाट सोम विर थापा ,थारु राष्ट्रीय मुक्ति मोर्चा नेपाल  बाट राज नारायण थारु तथा पुनर्गठित नेकपा( माओबादी केन्द्र ) का भवीस्वर पराजुली द्वारा हस्ताक्षरीत संयुक्त  प्रेस बक्तब्य जारी गरीएको छ  ।

बक्तब्यमा नेपाली जनताले संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि गरेको लामो बलिदानि संघर्ष विषेष गरी जनयुद्ध जनाअन्दोलन बाट प्राप्त भएको नयाँ संबिधानमा संस्थागत गरीएका गणत्रन्त्र ,संघीयता ,धर्मनीरपेक्षेता ,समावेसि ,समानुपतीक समेतका जन अधिकारका संथागत गर्दै नयाँ समाजवादी ब्यबस्था को लागी कतिपय सैदान्तीक, राजनैतीक ,तथा संगठनात्मक बिषयमा खुल्ला र मैत्रीपुर्ण बिचारधारात्मक छलफल गर्दै समान धारणा बनाउने समेत उल्लेख गरीएको छ  ।

कार्यक्रम मा प्रतीभाजाती  नागरिक सामाज का अध्यक्ष दलबिर बिस्वकर्मा ले शुभकामना मनतब्य दिदै यो सातवटा पार्टी ले नयाँसमाज वादी राज्य ब्यबस्था लागु गर्न पहलकदमि लिने   कुरा मा आफु बिस्वस्त भएको बताएका  थिए।

भर्खरै

सम्बन्धित खबर

Language »