सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा आज पनि नँया रेकर्ड, कति पुग्यो त ?

काठमाडौं। सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३ सयले बढेको छ । भने चाँदी ३० रुपैयाँले बढेको छ ।

आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ९९ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आइतबार ३ सयले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार १६० सयमा कारोबार भइरहेको छ ।

चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »