सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञालाई कडाइ गर्न पर्सामा सेना परिचालन

पर्सा । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ ।

वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गतेबाट जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना भाइरस संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि मानिसको आवागमन नियन्त्रण नभएको र संक्रमण पनि बढ्दै गएकाले सेना परिचालन हो।

भर्खरै

सम्बन्धित खबर

Language »