सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मंगलबार घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार ?

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »