सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलवार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतवार स्थिर रहेको सुनको मूल्य सोमवार ९६ हजार ९ सय कायम भएको थियो ।

मंगलवार ९७ हजार ५०० मा कारोवार भएको सुन आज ९बुधवार० पनि सोही मूल्यमा कारोवार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ । यो सोमबारको भन्दा २० रुपैयाँले बढी हो ।

भर्खरै

सम्बन्धित खबर

Language »