सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाँकेका युवा नेता रत्न खत्री सहित ६० जना डिस्चार्ज


नेपालगञ्ज, नेकपाका युवा नेता रत्न खत्री कोरोना संक्रमण जितेर शुक्रबार फिर्ता हुनुभएको छ । १४ दिनसम्म आईसोलेसनमा बसेर नेता खत्री शुक्रबार डिस्चार्ज हुनुभएको हो ।

यसैगरी नेपालगञ्जका युवा व्यवसायी नमु पाण्डे समेत शुक्रबार नै कोरोना जितेर फिर्ता हुनुभएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार बाँकेमा ६० जना कोरोना जितेर फिर्ता हुनुभएको छ । डिस्चार्ज हुनेमा प्रहरी समेत रहेका छन् ।

बाँकेमा हालसम्म एकहजार ५४६ जना संक्रमित भएकोमा एकहजार ९२ जना डिस्चार्ज हुनुभएको छ । ९ जनाको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »