सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो,९५ हजार ६ सय रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »