सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन कम्युनिष्ट पार्टी हरुको बिप्लब नेकपा संग मिलेर जाने घोषणा

के. पी. नेतृत्वको सरकारले  संघिय संसद बिघटन गरे पछी बनेको नयाँ राजनैतिक घटना लाई मध्य नजर गर्दै बसेको चार कम्युनिष्ट घटक हरु ले रणनैतिक संयुक्त मोर्चा निर्माण गरेर अगाडी बढ्न सहमती गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी का महासचिव बिप्लब ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी ) का महासचिव किरण ,नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष ॠषी राम कट्टेल , बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल का संयोजक आहुती ले हस्ताक्षर गरेको बिज्ञप्ती जारी गरिएको छ ।

यथार्थमा यो संसद बिघटन केपी -प्रचण्ड समुहको आन्तरिक द्वन्द को कारण नभई नेपालमा पछिल्लो समय बिकसित अन्तराष्ट्रीय हस्तक्षेप को पराकष्ट भएको ले यो समस्याको समाधान संसद पुनर्स्थापना या निर्वाचन हुनै नसक्ने उनि हरु  को जिकिर छ ।

अब यो समस्याको समाधान जनताको चाहना बमोजिम संघिय जनगणतन्त्र वा बैज्ञानिक समाज वाद रहेको ले राज्य को भौतिक मात्र नभएर राजनैतिक र प्रशाशनिक पुनर्संरचना हुनु पर्ने बताए का छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »