सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीका किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

काठमाडौं । गुल्मी लामिडाँडा ५ का टोपलाल खनानलाइ बचाउन अमेरिकामा रहेका पुस्कर खनालले चलाएको अभियान मार्फत बिभिन्न व्यक्ति बाट २ लाख नगद जम्मागरि हस्तान्तरण गरिएको छ ।
बिगत ६ महिना देखि किड्नीमा समस्या आएपछि उनलाइ बिभिन्न ठाउँबाट सहयोग जुटाउन रकम उठाउने काम भैरहेको छ ।
आर्थिक अबस्था कमजोर भएकाले किड्नि दिने आफ्नै श्रीमती भएतापनि उपचारकोलागि पैसाको अभाब भएपछि (सुशिल) टोपलाल बचाउ अभियान सुरु गरिएको हो ।
संकलित रकम बैशाख १० गते पुस्कर खनालको आफ्नै निवास बाट हस्तान्तरण भएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा समाजसेबि भिम प्रसाद खनाल , चुरामणि मरासिनि, आशिष भन्डारी, बबिशा खनाल , नम्कला खनाल, लगायतको उपस्थिति रहेको थियो ।
यो दुखमा साथ दिन सबैलाइ पिडितले आग्रह गरेका छन् भने सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन् ।
उनकि आफ्नै श्रीमतीले किड्नी दिने भए पछि उनको अब छिट्टै नै उपचार हुने भएको छ ।
पुस्कर खनालले चलाएको अभियानमा
पुस्कर खनाल — १८३ डलर
जगदिश सिं — २०० डलर
बबिता खनाल — १०१ डलर
सागर अधिकारी — १०१ डलर
कृष्ण लामिछाने — १०१ डलर
राहुल बम — १०१ डलर
हरिस सिं — १०१ डलर
कुशल पौडेल — १०१ डलर
रामहरी कार्की — ७५ डलर
कृष्ण आचार्य — ५१ डलर
राजेन्द्र गौतम — ५१ डलर
हरि प्रसाद अधिकारी — ५१ डलर
खिम बहादुर भट्टराई — ५१ डलर
खडानन्द न्यौपाने — ५१ डलर
यम अर्याल — ५० डलर
अम्बिका अर्याल — ५० डलर
राजेन्द्र पोख्रेल — ५० डलर
उत्तम अधिकारी — ५० डलर गरि जम्मा १,५१५ डलर (नेपाली २ लाख)

भर्खरै

सम्बन्धित खबर

Language »