सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म बाच्नुको के अर्थ ? तिमी नहुदा’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार रुप कुमार राईको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राई च्यानलबाट सार्वजनिक गरिएको हो ।

शब्द ‘ठूली’चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राईको दमदार अभिनय रहेको छ ।

बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियोलाई छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »