सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“लाबा खला झरी तला” तामाङ गीत सार्वजनिक, भिडियो हेर्नुहोस् ;

निर्देशक अनिश लामाको निर्देशनमा रहेको गीत “लबा खला झरी तला” सार्वजनिक भएको छ । अनिल मोक्तानको शब्द रहेको उक्त गीतमा संगीत र स्वर भने गायक तथा संगीतकार जोगलाल लामाको रहेको छ । हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको सो गीतमा हिरा लामा जिकज्याक, रश्मि लामा र रोज लामाको दमदार अभिनयलाई देख्न सकिन्छ । टिकटकमा अत्याधिक रुचाईएको सो गीत जिग्मे मिडियाबाट सार्वजनिक गरिएको छ भने गीतको फिमेल भर्जन पनि चाडैँ आउँने निर्माण पक्षले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »