सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुर्य बाहदुर तामाङको अध्यक्षतामा तेमाल ठूलो पर्सेलमा वडा कमिटी गठन

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठूलो पर्सेलमा नेकपा माधव-प्रचण्ड प्यानलको सुर्य बहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

नेकपा काभ्रेको जिल्ला कमिटी सदस्य सार्कीमान तामाङको प्रमुख अध्यक्षयतामा वडा कमिटी निर्माण भएको हो ।

 कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदिप कुमार तामाङ रहनु भएको थियो भने विद्यार्थी नेता समीप त्रिपाठी, पार्टीको युवा नेता ढुवाङ दोर्जे तामाङ, नीर बाहदुर मोक्तान, ढुपसाङ तामाङ, पत्रकार मिलन लामा दोङ,लगाएतका व्यक्तिहरु अतिथिको रुपमा रहनु भएको थियो ।

तेमाल गाउँपालिका वडा नं. ६ मा नेकपा फुटेको छैन भन्ने सन्देश दिनका लागि वडा कमिटी गठन गरेको युवा नेता सुर्य बाहदुर तामाङले स्वागत मनतव्यको क्रममा जानकारी दिनु भएको छ ।

तेमाल गाउँपालिका ठुलाे पर्सेलमा एकताकाे सन्देश दिनका लागि सिजन लामा, शंकर त्रिपाटी, शैलेन्द्र तामाङ, सत्यमान तामाङ, सन्जय तामाङ, मान बा. तामाङ,निर बा. माेक्तान, केशव रसाइली, जगत तामाङ,ज्वाला तामाङ अादि युवा नेताहरू निरन्तररूपमा लागि परेका रहेछन् ।

 वडा कमिटीको नामवली यश प्रकारको रहेको छ ।

अध्यक्ष : सुर्य बाहदुर तामाङ,

उपाध्यक्ष: प्रेम तामाङ,

सचिव: पासाङ लामा,

सहसचिव: चक्र लामा,

सदस्यहरुमा: रत्न बाहदुर सिजाली, विष्णु बाहदुर राणा, माइला राणा, विष्णु प्रसाद मैनाली, यादव प्रसाद पाण्डे, अनिल कुमार राणा, साईली तामाङ, अशोक लामा, छेटुप मान तामाङ, मिलन लामा, राम बाहदुर तामाङ, लक्ष्मी तामाङ, दावा लामा, बल बाहदुर राणामगर, विष्णु बाहदुर थापा, धनेन्द्र कुमार दोङ, अम्बर बाहदुर राणा, सुमन लामा, कार्साङ लामा, साङ्ग्य तामाङ, ङेमा लामा, हिरा बाहदुर तामाङ, बिरेश तामाङको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो भने कार्यक्रम सन्जय तामाङले सञ्चालन गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »