सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंज मुस्लिम समाज बाँकेद्वारा एकसय घरपरिवारलाई खाद्यान्न वितरण

नेपालगंज ,नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ ।

No description available.


काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र १ प्याकेट, केजी आलु प्याज़ ५ सोयाबीन सहयोग स्वरूप बाँडिएकाे समाजले जनाएकाे छ ।
नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनु भयो ।

No description available.
No description available.


नेपालगंज मुस्लिम समाज बाँकेकाका सचीव मेराज अहमद हिमालयले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गर्नु भएको छ , सचिवका हिमालयले समेत बताउनुभएको छ ।

No description available.


तेस्रो चरणमा नेपालगंजका अति बिपिन्न असहायहरूमा १०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना )ले जानकारी दिए ।

No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »