सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई ३१ हजार सहयोग


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु ३१ हजार सहयोग गर्ने भएको छ ।

May be an image of Abdul Mansuri

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना )को अध्यक्षतामा बिहिवार बसेको बैठकले सहयोग दिने सम्बन्धी निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।

No photo description available.

उक्त रकम थोरै भएपनि संघका तर्फबाट आफ्ना सदस्यहरुको घाउमा मल्हम हुने अपेक्षा गरिएको महासचिव ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण नेपालगन्जका धेरै व्यवसायीहरुले ज्यान गुमाएका छन् । यसले व्यवसायीक क्षेत्रमा ठूलो क्षती भएको संघको निष्कर्ष छ ।

भर्खरै

सम्बन्धित खबर

Language »