नेपालगन्ज , नेपालगन्जमुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेले आज ११ चरणको रक्तदान गर्ने दाताहरुलाई उत्साह बढाउना फल फूल जूस तथा टी-शर्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेको तरफ बाट आज रक्तदान गर्ने दाताहरुलाई उत्साह बढाउना फलफूल जूस तथा टी-शर्ट वितरण गरियो नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका अध्यक्ष अब्दुल हकिम हल्वाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न थियो ।
कार्यक्रममा नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका बरिष्ट उपाध्यक्ष अब्दुल जलील मंसूरी (मुन्ना), नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका उपाध्यक्ष फिरोज वारसी , नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका उपाध्यक्ष मुश्ताक अंसारी, नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका उपाध्यक्ष लुकमान अंसारी, नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका महासचिव ज्याउलहक हल्वाई ,नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका सचिव मेराज अहमद हिमाल नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका कोषाध्यक्ष बाबू नेता ,नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका सदस्य वकील बॉक्सर समेतका पदाधिकारीहरु तथा समाजसेवी परवेज अन्सारी,दिपक लखेर लगायतको सहभगिता रहेको थियो ।
नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गरिएको बताउनु भयो ।