सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालगञ्ज शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा प्रबन्धक तेजबहादुर रावलले वित्तीय साक्षरताको आवश्यकता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।

करीब ५० जना भन्दा बढी विद्यार्थी सहभागी रहेको कार्यक्रममा कलेजका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »