सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छाउपडी बिरुद्धको सामाजिक गीत “सुनन ए साथए गीता ” सार्वजानिक

काठमाडौं । पछिल्लो समय उदयीमान गायीका मैया खड्का र चर्चित लोकदाहोरी गायीका शान्ति श्री परियारको स्वमा रहेको छाउपडी बिरुद्धको सामाजिक गित “सुनन ए साथि गिता ” सार्वजानिक भएको छ ।


२१ औं शताब्दीको आधुनिक युग भनेर चिच्याई रहँदा १८ औं शताब्दीको छाउपडी प्रथा मान्न बाध्य महिलाको पिडालाई समेटेर तयार गरीएको यो सामाजिक गित को कम्पोज गायक तिलक बस्नेत ले गरेका हुन् ।
पुरा भिडियो हेर्न तलको लिंकमा जानुहोला

भर्खरै

सम्बन्धित खबर

Language »