सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा नेता फिरोज खानले गरे टोलवासीलाई चिसोबाट जोगाउन घरघरमा दाउरा वितरण

नेपालगञ्ज, एक्कासी चिसो बढेपछि वडा नम्बर -७ का भावी युवा नेता फिरोज खानले अटो रिक्सामा दाउरा राखेर आफ्नो सहयोगी बिजय कुमार गुप्ता सहित टोलवासीहरुको घरघरमा पुर्याएका छन ।

May be an image of 3 people, people standing and outdoors

जनता समाजवादी पार्टी नेपाल को फिरोज खाँन अब आउने निर्वाचनमा वडा नम्बर ७ नेपालगन्ज बाँकेका वडा अध्यक्ष पदको दमदार- दवेदार हुन ।

नेता खानले पच्चीस क्वीन्टल बढी दाउरा आफ्नो कार्यकर्ताहरु सहित टोलको घरघरमा पुर्याउदा टोलवासीले खुशी व्यक्त गरे, चिसोको बेला हामीलाई कसैले सम्झेन,चिसोबाट बाच्न राहत स्वरूप दाउर दिनुभएकोमा युवा लोकप्रिय नेता फिरोज खानलाई टोलवासीले धन्यवाद सहित आगामी निर्वाचनको लागि शुभ आशिर्वाद समेत दिएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »