सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्रपा बाट कमलथापाको बहिर्गमन को चर्चाले सामाजिक संजाल रंगियो

काठमाडौं । राप्रपाको महाधिवेशन मा नराम्ररी पराजय भोग्नु परेपछि बिभिन्न खालका भिन्न मत राख्दै आएका राप्रपाका पुर्व अध्यक्ष कमल थापाले आफ्नो कुनैपनि मागको सुनुवाई नभएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।


पुर्व अध्यक्षको बक्तब्य आए संगै त्यहि चर्चाले सामाजिक संजाल रंगिएको छ ।


थापाले पार्टीमा बस्ननै असहज भएकोले आफु बाहिरीएको बताएपनि , आफ्नै पार्टी भित्रका उनका बिपक्षी हरुले पार्टीमा आफ्नो हालिमुहाली नचल्ने भएपछि पार्टीबाट भाग्न लागेको टिप्पणी गरीरहेका छन् ।


थापाले अर्को नयाँ हिन्दुवादी पार्टी खोल्ने तयारी गरेको हल्ला चलिरहेको बेलामा उनले यसरी पार्टिबाट बाहिरीनु लाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »