सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसिसि बिरुद्ध को आन्दोलनले राष्ट्रिय राजनितिमा प्रभाव पर्नसक्ने : फेरी नेपाल बन्द

काठमाडौं । एमसिसि को बिरुद्धमा देशैभर भएका आन्दोलनमा दमन भएको भन्दै वर्तमान सरकारको चौतर्फि बिरोध हुन थाले पछि यसले राष्ट्रिय राजनितिमा फेरबदल आउन सक्ने आँकलन गर्न थालिएको छ ।
शान्तिपुर्ण भनिएको आन्दोलनमा सरकार गठबन्धन कै भातृ संगठनको नेताहरुलाई पक्राउ गर्ने तथा धरपकट गर्ने कार्य भएपछि आन्दोलनरत पक्ष अझ आक्रोशित भएको थियो ।
हिजोको संसदमा टेबुलहुन नसकेको एमसिसि ६ गते टेबुलहुने भनेर प्रधानमन्त्री देउवाले सार्वजानिक रुपमा अभिब्यक्ति दिएपछि भबिश्वर नेतृत्वको नेकपा गौरवशाली ले ६ गते नेपनल बन्दको घोषणा गरेको छ ।
सो पार्टीले जारी गरेको बिज्ञप्ति मा एमसिसि को बिरुद्धमा सबै एकजुट हुन आग्रह गरीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »