सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसिसि पास गर्ने सांसदलाई भौतिक कार्बाहि गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले एमसिसि पास गर्ने सांसदलाई भौतिक कार्बाहि गर्ने भन्दै आज गरीएका सांकेतिक कार्यक्रमहरुको समेत आफैंले जिम्मालिने भन्दै विज्ञप्ति जारी गरेको छ ।
नेपाली जनताको मनोभावना बिपरीत एमसिसि पास गरीए देशमा अर्को जनयुद्ध शुरु हुने भन्दै विज्ञप्तिमा यि दलालहरुले जतिबेलापनि देश र जनतालाई घात गर्न सक्ने भएकोले चनाखो रहन आम जनसमुदाय लाई आग्रह गरीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »