सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकजना थुनुवा हत्कडीसहित फरार

राजविराज । प्रहरी नियन्त्रणमा रहेका एकजना थुनुवा हत्कडीसहित फरार भएका छन् । काचनस्थित प्रहरी चौकीबाट महेश यादव आइतबार फरार भएका हुन् ।

अत्यधिक मदिरा सेवन गरी उनले आत्महत्याको प्रयास गरेको र श्रीमतीले रोक्‍न खोज्दा कुटपिट गरेको पाइएपछि प्रहरीले शनिबार राति उनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले यादव प्रहरीलाई झुक्याएर फरार भएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »