सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसियल हाउसको “असार १५ को रोपाँई थिम” मा फोटो शुट

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् ।

नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए ।त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ ।

त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य शाखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् ।

यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउस मार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् ।

फेसियल हाउसले हेयर,फेस सम्बन्धी समस्या, मेकअप माइक्रोब्लेडिङ,हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »