सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकार ! तिमी बस्ने शहरमा रेलको बाटो पुग्दै छ रे ?

काठमाडौँ । गीत, संगीत परिवर्तनको संवाहक हो । काठमाडौँमा बसेर अमेरिका, युरोपको परिकल्पना गरेर बस्नेहरुका लागि कर्णालीको पीडा सुनाउदा हाँसो उठ्छ होला ।

पूर्व प्रधानमन्त्री केपी ओलीले चीनको सीमाना केरुङ देखि काठमाडौँसम्म शुरुङ मार्ग रेल संचालन गर्नका लागि डिपि आर गरेको थियो । त्यो योजना अहिले पनि यथावत छन् तर कर्णालीका गाउँवस्तीमा सडक मार्ग नपुगेको चर्चा हुँदैन । कर्णाली मात्रै हैन । नेपालको कुनै पनि कुना बस्तीमा मोटर नपुगेको समाचारले स्थान पाउँदैन । राज्यले बेलैमा ध्यान पु¥याउन सकेन भने जनताले पनि नयाँ विकल्प खोज्न सकिन्छ ।

हो, रेडियो पत्रकार तथा मोडल जि बी चिरणले अभिनय गरेको रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरमा “कर्णालीको पीडालाई यथार्थमा चित्रण गरेको छ । बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »