सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको कोहलपुरमा दम्पतीको रहस्यमय मृत्यु

नेपालगन्ज , बाँकेको कोहलपुर नगरपालिका १४ मा एक दम्पतीको रहस्यमय मृत्यु भएको छ । २५ बर्षका कृष्ण गडरिया र उहाँकि २३ बर्षकि पत्नी अन्जलीको शब बिहान घरमै फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले दम्पतिको शव घरको भुइ र कोलियामा उत्तानो पल्टिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । शवलाइ पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ । कृष्णको मुखबाट फिज निस्केको र हातमा चोट लागेको पाइएको छ । अञ्जलीको घाटीमा पनि चोट लागेको छ । घटनास्थलमा चुँडेको डोरी फेला परेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »