नेपालगन्ज , बाके क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका दिवाकर शर्मा खनाल र क्षेत्र नम्बर दुई प्रदेश सभा (क)का उम्मेदवार राजकुमार रौनियारले डुडुवामा आफ्नो चुनावी अभियानलाई तिब्र पारेका छन् ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/08/20-1024x484.jpg)
शिव सेनाका उम्मेदवारद्वयले डुडुवा वडा नम्बर दुई बाबागाउँ दासपुर्वा, बेतहनिमा चुनावी अभियानको क्रममा पुगेका थिए । नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले बताउनु भयो ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/08/image-14.png)