सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको स्थानिये जनतामा लहर बढदै

नेपालगंज, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको जनतामा गत निर्वाचन भन्दा यस निर्वाचनमा लहर बढदै गएको स्थानीय हरुले बतायेका छ्न । गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हाल (जसपा) पार्टी बाट प्रतिनिधि सभा सदस्यको चुनाव एक्लै लडेर जितेका राई पहिलाको निर्वाचन भन्दा यस निर्बाचनमा उनको बलियो उम्मेदवारको रुपमा देखिएको स्थानियहरुले बताए ।


जसपा सरकारमा हुने बेला कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउने गरेकाका कारण र मन्त्री भएपछि बाँकेका बिकास हुने भएकोले राई क्षेत्र नम्बर २ को हरेक समुदायको मनमा बस्न सफल भएका हुन । केपि ओलिको सरकारको बेलामा शहरी बिकास मन्त्रीको जिम्मा पाएका राईले देश भरि राम्रो काम गरेर सफल भएका मंत्रि राई हुन ।


क्षेत्र न २ मा (जसपा )को जनाधार पनि राम्रो छ भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मा पाएका राई कम समयमै धेरै बजेट बाँकेजिल्लामा भित्र्याउन सफल भएका कारण मतदाताहरुको मनमा बस्ना सफल भयेका स्थनिये को भनाईमा राई देखिएका छन । स्थानीय हरु बताउछन जात धर्म नहेरी राईलाई नै जिताउने हामी मंशिर ४ गते राई लाई हामिले अत्याधिक मत दिई बिजयी गराउने हो स्थानियेले बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »