सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भाग्यले हाेइन जनताकाे चाहनाले जितेकाे उम्मेदवार: रत्न ढकाल

काठमाडौँ । काभ्रे क्षेत्र नं. १ र २ को संघीय उम्मेदवारहरुको मत परिणाम आउन बाँकी नै छन् तर प्रदेशसभाको मत परिणाम आइसकेका छन् । क्षेत्र नं. १ को १ बाट रत्न प्रसाद ढकालले अत्याधिक मत ल्याएर विजय भएको छ भने २ को उम्मेदवार तिर्थ बहादुर लामाले भने ३ भोटको अन्तरले विजय भएको छ ।

काभ्रेली जनताको सामु चिरपरिचित युवा नेता रत्न ढकालले गणतन्त्र नेपालको पहिलो निर्वाचन २०७४ मा नेपाली कांग्रेसको उम्मेदवार चन्द्र बहादुर लामासँग सात हजारको मतान्तरले विजय भएको थियो । अहिले दोस्रो पटक नेकपा (एमाले)को उम्मेदवार दिलिप लामासँग ९ हजार ४ सय ४२ मतको अग्रताले जीत हासील गरेको छ ।

प्रदेश सभा १ को मत परिणामलाई हेर्ने हो भने रत्न ढकाल भाग्यले भन्दा पनि जनताको माग अनुसार जित निकाल्न सफल भएको आकालन गर्न सकिन्छ किनभने प्रदेश सभा २ मा तीर्थ लामाले नेकपा (एमाले)को उम्मेदवार चन्द्र लामासँग ३ भोटको फरकले जीत निकाल्न सफल भएको छ । यो जितलाई तीर्थ लामाको भाग्यले जीतेको भन्ने या गठबन्धनको भोटले जीत भएको भन्ने हो ? त्यसकारण रत्न ढकालको पहिलो पाँच वर्षको कार्यकालमा जनता खुशी छन् भन्ने मुल्याङ्गन अहिलेको मत परिणामलाई हेरेर भन्न सकिन्छ ।

काभ्रेली जनताको माझमा भाग्यले जीतेको उम्मेदवार भन्दा पनि जनताको मतले जीतेको उम्मेदवारको रुपमा रत्न प्रसाद ढकालले पहिचान कामाउन सफल भएको छ ।
पछिल्लो प्राप्त जानकारी अनुसार अहिले पनि काभ्रे क्षेत्र नं. १ मा २४१९ मतले नेकपा (एमाले)को उम्मेदवार रेशम लामाले अग्रता लिइरहेको छ भने सुर्यमान दोङ (लालध्वज) पछ्याउदै छन् ।

कुन वडामा कति मत ?
१. नमोबुद्ध–५
रत्न ढकाल
कानपुर माविः ६४६
सतमुल माविः १५७
दिलिप तामाङ
कानपुर माविः ६०४
सतमुल माविः २५३
२. नमोबुद्ध–४
रत्न ढकाल
जनक माविः ३९१
दिलिप तामाङ
जनक माविः ४९१
३. नमोबुद्ध–३
रत्न ढकाल
कालिदेवी माविः ४८१
दिलिप तामाङ
कालीदेवी माविः ४४०
४. रोशी–९
रत्न ढकाल
मंगल बिजय माविः ३१३ ६२४
महाकाली आबि ३११
दिलिप तामाङ
मंगलजन विजय माविः ३४४ ८१०
महाकाली आबिः ४६६
५. रोशी–१२
गणेश माविः
रत्न ढकालः ४१९
दिलिप तामाङः २४८
६. रोशी–१०
पन्चकन्या माविः
रत्न ढकालः ५११
दिलिप तामाङः १८७
७. रोशी–७
रोशी माविः
रत्न ढकालः ४९४
दिलिप तामाङः २५६
८. रोशी–११
पोक्रा माविः
रत्न ढकालः ३४६
दिलिप तामाङः ५६३
९. रोशी–६
कालीदेवी आबा
रत्न ढकालः ३०७ ६१२
दिलिप तामाङः ७९ १९६
हिमालय माविः
रत्न ढकाल ३०५
दिलिप तामाङ ११७
१०. रोशी–८
इन्द्रोदय आबि
रत्न ढकाल ३४८
दिलिप तामाङ ३०७
११. चौरीदेउराली–९
ईश्वरी देवी माबी
रत्न ढकाल ४३५
दिलिप तामाङ १५०
१२. चौरीदेउराली–४
सरस्वती मावी
रत्न ढकाल १७६ ५९२
दिलिप तामाङ ४९ १२५
ग्रामीण बिकास मबि
रत्न ढकाल ४१६
दिलिप तामाङ ७६
१३. चौंरीदेउराली–५
जागृति माविः
रत्न ढकालः ६९४
दिलिप तामाङः १८२
अरनिको माविः
रत्न ढकालः ५००
दिलिप तामाङः १६६
१४. चौरीदेउराली ६
प्रभा माबी
रत्न ढकाल ७२८
दिलिप तामाङ ४०४
१५. चौरीदेउराली ७
स्वस्थानी माबी
रत्न ढकाल ७३२
दिलिप तामाङ १०२
१६। चौरीदेउराली(२
खाडादेवी माबि
रत्न ढकाल ४८४
दिलिप तामाङ २८६
१७. चौरीदेउराली ३
बुद्ध हिमालय माबि
रत्न ढकाल ६६१
दिलिप तामाङ ३०६
१८. चौरीदेउराली ८
रत्न ढकालस् ५९१
दिलिप तामाङ ४०८
१९. चौरीदेउराली १
सूर्योदय माबी
रत्न ढकाल ३६५
दिलिप तामाङ १२०
२०. तेमाल १
मल्लवी देवी प्राबिस्
रत्न ढकाल २८६
दिलिप तामाङ ४०९
२१. तेमाल २
सर्बोद्धर माबी
रत्न ढकाल ७३७
दिलिप तामाङ ३१६
२२. तेमाल ३
सरम्थली माबी
रत्न ढकाल २६३
दिलिप तामाङ ८९
२३ तेमाल ४
रत्न ढकाल ५३२
दिलिप तामाङ ५९८
२४. तेमाल ५
रत्न ढकाल १०३६
दिलिप तामाङ ४९९
२५. तेमाल.६
रत्न ढकाल ५३७
दिलिप तामाङ १५८
२७। तेमाल(७
रत्न ढकाल ५७०
दिलिप तामाङ ४५६
२८. तेमाल ८
रत्न ढकाल ६९७
दिलिप तामाङ ३५८
२९. तेमाल ९
रत्न ढकाल ११०१
दिलिप तामाङ १८८
३० महाभारत १
रत्न ढकाल ७०९
दिलिप तामाङ १०२
३१. महाभारत २
रत्न ढकाल द्धढठ
दिलिप तामाङ १८७
३२. महाभारत ३
रत्न ढकाल ५०४
दिलिप तामाङ २१९
३३. महाभारत ४
रत्न ढकाल ३१५
दिलिप तामाङ १६७
३४. महाभारत ५
रत्न ढकाल ५०३
दिलिप तामाङ २३९
३५ महाभारत ६
रत्न ढकाल ६७५
दिलिप तामाङ ३६४
३६. महाभारत ७
रत्न ढकाल ४६४
दिलिप तामाङ ३०८
३८. महाभारत ८
रत्न ढकाल ६४५
दिलिप तामाङ ३०५
जम्माः
रत्न ढकालः २०,७२०
दिलिप तामाङः ११,२७८
मतान्तरः ९४४२

भर्खरै

सम्बन्धित खबर

Language »