सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कचनापुरमा जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग

नेपालगञ्ज, अत्याधिक चिसो बढेपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका वडा नं.२ कचनापुरले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा अध्यक्ष ज्ञानु वलीले वडाभित्रका ८० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । वलीका अनुसार जेष्ठ नागरिकलाई ब्लाङ्केट सहयोग गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »