सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह मनोनीत


नेपालगन्ज , भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ ।


नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/३/१७ गतेको बैठकको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२) क र उपदफा ३ मा व्यवस्था भए अनुसार बिरेन्द्र बहादुर शाहलाई ३ वर्ष कार्य अवधि रहने गरि मनोनीत गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »