सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काद्धारा १२ हजारको चेक हस्तान्तण


नेपालगन्ज , अछामी सेवा समाज बाँकेका अध्यक्ष पुष्कर बहादुर खड्काले १२ हजारको चेक हस्तान्तण गरेका छन् । नेपालगन्ज मानव सेवा आश्रमका संयोजक उर्विन सापकोटालाई खड्काले चेक हस्तान्तरण गरेका हुन् ।

अछामी सेवा समाज बाँकेको १८ ओै स्थापना दिवसको अवसरमा चेक दिएका हुन् । चेक हस्तान्तणपछि आश्रममा रहेका बृद्वा आमा बुवा तथा अन्य बालबालिका लगायत ५३ जनालाई एक छाक खिर खुवाउन सहयोग पुग्नेगरी रकम प्रदान गरिएको हो ।

समाजले यस्ता सामाजिक कार्य गर्दै आएको अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »