सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवामा सकृय जनआकाश साप्ताहिकका प्रकाशक तथा सम्पादक मोहन कार्कीले गरे पाँचौ पटक रक्तदान

काठमार्डौ । जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले आज शनिवार भृकुटीमण्डपस्थित पार्कमा भईरहेको बृहत्त २०८० तीज महोत्सवको खुल्ला रक्तदान कार्यक्रममा पुगेर रक्तदान गरेकाछन् ।

कार्कीले यो भन्दा अगाडी पनि ४ पटक रक्तदान गरिसकेकाछन् । समाज परिवर्तनको लागि बिभिन्न सामाजिक भुमिकामा समेत देखिने कार्की साहित्यकार, गीतकार, तथा म्युजिक भिडियो निर्देशक समेत हुन् ।

उनले लेखेको माईली नामक उपन्यास फिल्म बन्ने तयारीमा छ ।

उनैले लेखेको आउन साथी आउ सवै मिली बिजयको मिठो गीत गाउ स्वदेश गान Jana Aakash TV मा हेर्न सकिन्छ ।

उनले निर्देशन गरेको“कति राम्रो रामेछापको शिन” गीतको निर्देशन पनि गरिसकेकाछन् ।

हालसालै बजारमा आएको “नाच्दैछन् चमेली नाच्दै बेली बर्ष दिनको तीजमा हामीलाई ठेली ठेली” तीज गीतको निर्देशन गरेकाछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »