सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनु अधिकारीको स्वरमा सुनको महल लिरिकल सार्वजानिक (भिडियो सहित)

काठमाडौं । गीतकार शंकर अधिकारी घायलको पछिल्लो सृजना तिम्रो मन त सुनको महल लिरिकल भिडियो सार्वजानिक भएको छ ।


गीतमा बाबुल गिरीको संगीत र संगीत सम्योजन अनि अनि अनु अधिकारीको स्वर साथमा सन्चारकर्मी सोजना लोहारको कबिता बाचन समावेश गरिएको गीतको भिडियो लाई संगीत सागरले निर्देशन गरेका हुन् ।


पछिल्लो समय बाबुल गिरी र शंकर अधिकारी घायल को जोडीले सांगितीक बजारमा दर्शकहरुको राम्रो साथ पाईरहेको हुनाले यो गीतले पनि राम्रो स्थान पाउनेमा निर्माण पक्ष बिस्वस्त रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »