सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोध

काठमाडौ ।नेपाली खानपानलाई बजारीकरण सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहन गर्ने उदेश्यले चौरासी व्यञ्जन अवार्ड २०२३ तथा सम्मान’ सिजन–२ को -Best L&D Manager of the Year 2023 सहभागी जनाएका गणेश श्रेष्ठले आफुलाई भोट गरिदिन अनुरोध गरेका छ ।

काठमाडौंको शिवपुरी डाँडागाउँ स्थित ‘ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक हस्पिलिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेश श्रेष्ठले आफूलाई जिताउन धेरै भन्दा धेरै भोट गरिदिन अनुरोध गरेका छन् ।

कसरी गर्ने भोट ?

१. Play store वा app store मा गइ event1 app download गर्नुहोस् ।

२. Best L&D Manager of the Year 2023option छान्नुहोस् ।

३. Contestants मा गई Ganesh Shrestha मा vote मा क्लिक गर्नुहोस ।

४.Payment method छान्नुहोस्। : Khalti – Connect IPS भोट संख्या निर्धारण गर्नुहोस् । आफ्नो नाम टाइप गर्नुहोस् ।

५. Khalti / Connect IPS‌को log in kholi details भर्नुहोस र मोबाइलमा आएको OTP कोड टाइप गरी Verify गर्नुहोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »