सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्मिता थापाको झल्को आएर बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमााडौं । नेपाली गीत संगीत बजारको दायरा बिस्तारै फराकिलो बन्दै गईरहेको बेला दर्शक श्रोताको चाहनालाई ध्यानमा राखेर अस्मिता थापाको झल्को आएर बोलको गीत सार्वजानिक भएको छ ।


शालिकराम पौडेल अफिसियल युट्युब च्यानल बाट सार्वजानिक भएको यो गीतको रचना तथा संगीत लक्ष्मण बि.क.ले गरेका हुन् ।


गायीका अस्मिता थापा ,अप्सरा खरेल र गायक शालिकराम पौडेल को स्वरमा रहेको यो गीतमा एरेन्ज हेमन्त शिसिरले गरेका छन् ।


निशान बानियाँले निर्देशन गरेको यो भिडियो मा नृत्य निर्देशन अमर सुनार ले गरेका थिए भने मेकअप रोनिशा अधिकारी, सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।


पानस फिल्मस् को ब्यानरमा बनेको यो गीतमा हेम र विज्ञासाले अभिनय गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »