सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलालीमा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका-४, फूलवस्तीमा विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । विस्फोटमा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीका अनुसार अहिले घटनास्थल तर्फ प्रहरी टोली गएको छ। गिरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्दा पड्किएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »