सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत पार्टीका नेता र कार्यकर्ता पक्राउ

काठमाडौं । जनमत पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन । आज नववर्ष २०२४ तथा राष्ट्रिय पोशाक दिवसको अवसरमा माईतिघर मा आफनो पोशाक लागाएर राष्ट्रिय पोशाक दिवस बनाउने क्रममा प्रहरीले जनमत पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बहुराष्ट्रिय राज्य हो। नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। त्यसैगरि नेपालमा लगाइने सम्पूर्ण पोशाक नेपालका राष्ट्रिय पोशाक हुन्। विविधता हाम्रो कमजोरी होइन, शक्ति हो, गौरव हो ।तर राज्यको मधेसलाई हेर्ने दृष्टिकोण फरक रहेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »