सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेको अध्यक्षमा सफिक बेहना


नेपालगन्ज, बाँकेको नेपालगन्जमा नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको ५ अाैं बाँके जिल्ला नेपालगन्जको जिविसमा आज सम्पन्न भएको हो । अधिवेशनकाे बन्द सत्रबाट सफिक बेहनाको नेतृत्व च्यान भएको छ । अधिवेशनमा नेपाल मुस्लिम इत्तेहाद संगठनमा आज भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य प्रमुख अतिथि नेकपा एमाले पोलिट व्युरो सदस्य खेम्मान खडका रहनु भएको थियो ।


नेपाल मुस्लिम ईत्तेहाद नेपाल मुस्लिम ईत्तेहाद संगठनको ५ अाैं बाँके जिल्ला अधिवेशनमा बोल्दै बाँके क्षेत्र नं २ को संघिय सांसद र नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले भने यस अधिवेशनका नयाँ नेतृत्वलाई सुभकामना दिदै भने ७७ जिल्ला मध्य यस बाँके जिल्लाले उत्कृष्ट जिल्ला आउने विश्व रहेको र पार्टी पनि मुस्लिम इत्तेहाद संगठनको साथमा रहेको छ ढकालले भने नेकपा एमालेको जति पनि जन वर्गीय संगठन सक्रिय रहेको छ । तियत्तिकै नेपाल मुस्लिम इत्तेहाद रहेको र अगमी दिनमा सक्रिय रहने विश्वास गर्नु भयो संगठनको राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागीता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । मुस्लिम समुदायको हकहितका लागि सधै तयार रहने प्रतिबद्धता जाहिर गर्नुभयो ।


कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य र नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रिय उपध्यक्ष मो हारून हल्वाईले भने देशकै जेठो मुस्लिम संगठनको रुपमा स्थापित इत्तेहाद संगठन मुस्लिम समुदायको हक अधिकारका निमित्त क्रियाशिल रहदै आएको जानकारी गराउर्दै मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै अधिकार प्राप्तिको निम्ति मुस्लिम समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

वर्तमान परमादेश सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाई रहेको छ । इत्तेहाद संगठनको हकहितका लागि आफू सँधै तयार रहने उहाँले बताउनुभयो । यस अधिअवेशनका कार्यक्रम संचालक नेपाल मुस्लिम ईत्तेहाद संगठनको ५ अाैं जिल्ला अधिवेशनमा सदस्यीय कमिटीमा च्यान भएका छन् ।
अध्यक्षमा मोहम्मद सफिक बेहना,उपअध्यक्ष मोहम्मद सगिर खाँ,सचिव गुलाम हुसैन कादरी ,कोषा अध्यक्ष मोहम्मद ऐश ठकुराई ,सह सचिव अनवरी खान सदस्यमा जाहिद अली गुणचर,मोहम्मद अफ्सर खा,ननकाई पठानिन,यार मोहम्मद खँ,इर्शाद अलि इद्रीसी,बशिर बेहना,सलाहुद्दीन बागवान,रज्जब अली सैय्यद,गुलाम अहमद रजा खान (बन्टी),अख्तरुन निशा,अब्दुल सत्तर खँ,जहिद अलि मनिहार,नूर मोहम्मद हल्वाई,अलि अकबर बेहना,मोलेहे बेहना शेख सदस्य निविरोध चयन भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »