सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित


नेपालगन्ज, लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् ।
मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेले बिहीबार नेपालगन्जमा श्रेष्ठलाई सम्मान गरेको हो ।

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका (जिल्ला अध्यक्ष) दिनेश ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
डा.पारश श्रेष्ठले लामो समय भेरी अस्पतालको डायलाइसिस विभागको प्रमुखका रुपमा कार्यानुभव सम्हालिसकेका छन् । लाइफलाइन हस्पिटलमा डा. श्रेष्ठबाटै मिर्गौलाका बिरामीहरुको उपचार र परामर्श हुने गरेको छ । मधेश मानव अधिकार गृह(माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »