सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको टुँडिखेलमा माघीको रमाइलोमा भागदौड हुँदा ११ जना घाइते

काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी मनाउने क्रममा भागदौड हुँदा ११ जना घाइते भएका छन्।

मगर तथा थारु समुदायले सोमबार आयोजना गरेको माघे संक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भीडका कारण च्यापिएर उनीहरु घाइते भएका हुन्।

प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गर्नुपरेको थियो। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »