निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिका एक हप्ताका लागि लकडाउन

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे ११ गते आकास्मिक बसेकाे बैठकबाट गाउँपालिकालाई लकडाउन गर्ने घाेषणा गरेकाे छ ।

नेपाल सरकारकाे याेजना र निर्देशन अनुसार चैत्र १८ सम्म घरबाट बाहिर ननिस्कनका लागि गाउँपालिकाले सबैलाई आग्राह गर्दै विज्ञप्ती जारी गरेका छन् ।

कुनैपनि आपतकालिन समस्या भएमा वडा अध्यक्ष वा तेमाल गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष लाई सम्पर्क गर्नका लागि प्रवक्त ज्ञानबहादुर माेक्तानले सबैमा अनुराेध गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »