सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सुभाष चन्द्र मिश्र सम्मानित

नेपालगञ्ज, माघ ८ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज तथा ब्राईटल्याण्ड कलेजका व्यवस्थापन बिषयको प्राध्यापक साेमबार सुभाष चन्द्र मिश्रसम्मानित भएका छन् ।

साथै नेपाल राष्ट्रिय प्रध्यापक संगठन लुम्बिनी प्रदेशको प्रदेश सदस्य समेत रहनु भएको, उहाँ लाई मधेश मानव अधिकार गृह ( माहुरी होम ) बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुर द्वारा नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्राध्यापक मिश्र विभिन्न सामाजिक सेवा कार्यक्रमहरुमा सहभागिता तथा सहयोग गर्दै आउनु भएको छ। यसको लागि उहाँ लाई विशेष आभार तथा धन्यवाद पनि प्रकट गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »