सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक मदन ग्लानको तामाङ सेलो ”उहिले त हाम्रो म्हेम्हेले” सार्वजानिक

भक्तपुर । तामाङ सेलो जगतमा गायक गायक मदन ग्लानको”उहिले त हाम्रो म्हेम्हेले” बोलको तामाङ सेलो भिडियो सहित  बजारमा सार्वजनिक भएको छ।

चर्चित सेलो गायक सुसन लामाको शब्द, संगीत रहेको गीतमा गायक मदन ग्लानको आवाज रहेको छ।

रिगा लामाले निर्देशक गरिएको भिडियोमा मोड्लिङ क्षेत्रमा धेरै सम्भावना बोकेकी मोडल रिया लामा, र प्रयास गोलेले अभिनय रहेका छन् ।

भिडियो छायांकन, इडिड र कलर विनोद याख्खाले गरिएको थिए।अडियो एरेञ्ज फणीन्द्र राई, मिक्सिङ दिपेस प्रधानले गरिएको हो।

यस् म्युजिक भिडियो गायक मदन ग्लानको अफिसियल युट्युब च्यानालबाट हेर्ने सकिनेछ ।

भिडियो हेर्नुस्

भर्खरै

सम्बन्धित खबर

Language »