सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको थियो। 

खोलाले बगाउँदा गम्भीर घाइते भएका उनलाई छोरा होमबहादुरले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो। 

उनको उपचारको क्रममा मृत्यु भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »