सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं ।सुनसरी इटहरी उपमहानगरपालिका-५ पचरूखी बस्ने नबराज लुईटेलकी छोरी १८ महिनाकी आईन्सु लुइटेलको हत्या गरेको अभियोगमा नबराजका भाई ३० वर्षीय सालिग्राम लुईटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »