सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दर्दनाक कथामा आधारित युश्कल छिनालको “खोसिएको सिन्दुर”

सुमन ढकाल

काठमाडौं । एउटा प्रेम प्रसँमा रहदा सिन्दुर खोसिन्छ मेटिन्छ रेटिन्छ त्यसैको आधारको बनेको दर्दनाक गीत हो “खोसिएको सिन्दुर” जसमा युश्कल छिनालको स्वर तथा संगीत रहेको छ।

सुनिल पौडेलको रचना रहेको गीतलाइ गायिकामा शान्ता थापाले स्वर दिएकी छन् । गीतको म्युजिक भिडियोमा जुना गुरुडं युश्कल छिनाल सहितको अभिनय रहेको छ।

भिडियो समिर रामदामको छायांकन/निर्देशन/सम्पादनमा तयार भएको छ। पुरा भिडियो आश्मा कंडेलको युटुव च्यानलवाट सार्वजनिक गरिएको छ।

भिडियोः

भर्खरै

सम्बन्धित खबर

Language »