सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत बाहिर आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

राई पक्राउ परेसँगै हालसम्म तीनजना पक्राउ परिसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »