सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आज निर्वाचन आयोगमा महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक दल दर्ता भएको हो ।

दलको चुनाव चिन्हको ग्याँस सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ।

दल दर्ता नं. २०१ कायम भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »