सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैँची प्रहार गरी दाजुको हत्या

काठमाडौं । धनगढीमा कैँची प्रहार गरी दाइले भाइको हत्या गरेका छन्।

शनिबार राति साढे १२ बजे घरायसी विवादका कारण धनगढी- १७ मा प्रकाश बोहराले दाजु लालबहादुर बोहराको घाँटीमा कैँची प्रहार गरेका  थिए।

कैँची प्रहारबाट घाइते भएका लालको धनगढीको निसर्ग अस्पतालमा राति साढे दुई बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए।

घटनापछि प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »