सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्या गरेर परालको थुप्रोमा लुकाएको अवस्थामा महिलाको शव फेला

काठमाडौं। रुपन्देहीमा महिलाको हत्या गरेर शव परालको थुप्रोमा राखिएको अवस्थामा फेला परेको छ ।

सियारी गाउँपालिका–२ मा ४५ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको पहिचान खुलेको छैन । उनको टाउकोमा चोट देखिएको छ ।

प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »